बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएपछि गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । गाउँपालिका जिल्लाको सबैभन्दा विकट क्षेत्रमा रहेको छ । १८ जना कर्मचारीको दरबन्दी रहे पनि गाउँपालिकामा हाल ४ जना कर्मचारी मात्रै कार्यरत छन् ।
कर्मचारी अभावले गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । अहिले गाउँपालिकामा एक जना अधिकृत, एक लेखापाल र दुई जना सचिव मात्रै छन् ।
६ वटा वडामा विभाजित गाउँपालिको सबै काम दुई जना सचिवले गर्नुपर्ने बाध्यता छ । सचिवलाई कामको चाप पर्दा स्थानीयले सेवासुविधा पाउन सकेका छैनन् । विकट क्षेत्रमा रहेको गाउँपालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न एक दिन खर्चनुपर्ने बाध्यता छ ।
सम्बन्धित खबर
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार
ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ