मोरङ-नेकपा अध्यक्ष पुष्पकमल दाहालले विभिन्न मागसहित आन्दोलनमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी छिटै वार्तामा आउने बताएका छन् । विराटनगरमा मोरङ व्यापार संघको ६४ औं वार्षिक साधारण सभाको उद्घाटनका क्रममा नेकपाका अध्यक्ष दाहालले अहिले बम पड्किरहेको संकेत नै वार्तामा आउने तयारी रहेको बताए।
उनले भने, ‘हाल चन्द समूद्वारा बम पड्कनु भनेको वार्तामा आउने तयारी र अझ भनौं स्थायी शान्तिको संकेत हो।’ ‘सरकार स्थापना भएर एकवर्ष बिताइसकेर दोश्रो वर्षमा प्रवेश गरेको छौ, हामीलाई धेरै अनुभव भइसकेको छ। अबको मुलमन्त्रनै बिकास र सम्बद्धि नै रहेको छ,’ अध्यक्ष दाहालले भने।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम