काठमाडौ । पत्रकारलाई दुर्व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले माफी मागेका छन् । आईतबार उनले एक विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । आफ्नो कार्य व्यस्तता र तनावपूर्ण अवस्थामा रहेको बेला पत्रकारसँग कुरा गर्नुपर्दा त्यस्तो अवस्था सिर्जना हुन गएको उनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
केही दिन अघि उनले कर्मचारीमाथि कुटपिट गरेपछि पत्रकारले सत्यतथ्य बुज्नका लागि अन्तवार्ता लिने कोसिस गरेका थिए । सो क्रममा उनले पत्रकारलाई नै दुर्व्यवहार गरेपछि बिवादमा आएका थिए । त्यसपछि उनको सर्वत्र बिरोध भएको थियो ।
चौधरीले प्रेस विज्ञप्तिमा पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति माफी माग्दै आफ्नो व्यवहारले पत्रकारमा पुगेको चोटप्रति माफी क्षमा याचना गरेका हुन् ।
हेर्नुहोस विज्ञप्ती :-
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम