पोखरा । नेपालमा धर्मनिरपेक्ष राज्य खारेज गर्दै हिन्दु राज्य बनाउनु पर्ने माग राख्दै पोखरामा शनिबार र्याली प्रर्दशन भएको छ । विश्व हिन्दु महासंघको सातौं राष्ट्रिय महाधिवेशनको अबसरमा नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै शनिबार पोखरामा र्यालीसहित महासंघले सातौं राष्ट्रिय महाधिवेशनको सुुरु गरेको हो ।
महाधिवेशनको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेपछि पोखराको चिप्लेढुंगाबाट पञ्चेबाजा र भजन–कीर्तनसहित र्याली गरिएको थियो ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम