काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यावहारिक शिक्षाका कारण शिक्षित वर्ग पनि आफूलाई अशिक्षितजस्तै लाग्न थालेको बताएका छन् । बिहीबार ‘हिसान’ले काठमाडौंमा गरेको कार्यक्रममा उनले अव्यावहारिक शिक्षाका कारण शिक्षित जमातले पनि अशिक्षितजस्तो व्यवहार देखाउने गरेको बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई व्यापारिक नभइ सेवाको भावबाट हेर्न सुझाव दिए ।
उनले सार्वजनिक शिक्षालाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सामुदायिक शिक्षाको गुणस्तर बढाउने सरकारको नीति रहेकोसमेत प्रस्ट पारे । उनले सर्वसुलभ शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षामा मनपरी नचल्ने बताए ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग