बलिउड– अभिनेत्री ट्विन्कल खन्ना प्रायजसाे प्रधानमन्त्री नरेन्द्र माेदीकाे विषयमा खुलेर आफ्नाे विचार राख्ने गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् ।
प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे ट्विटर ह्यान्डलमा ध्यान मुद्राकाे फाेटाे सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेकाे पनि उल्लेख गरेका थिए । खन्नाले यसैलाई निशाना बनाउँदै आफ्नाे तस्बिर सेयर गरेकी हुन् ।
ट्विन्कलले आफ्नाे तस्बिर सेयर गर्दै लेखेकी छन् ‘पछिल्ला केही दिनदेखि आध्यात्मिक इमेजेज देख्न थालेपछि अब मैले पनि ‘मेडिटेशन फोटोग्राफी-पोजेज र एङ्गल्स’ माथि वर्कशप सुरु गर्न गइरहेकी छु । विडिंग फाेटाेग्राफीपछि अब याे अर्काे ठूलाे चीज हुन गइरहेकाे छ ।’
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते