भद्रपुर : नेपाल भारतको सीमा पर्ने मेची नदीमा निर्माणाधिन मितेरी पुलको पिलर बनाउने खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने शेखराज गेलालको छोरा ९ वर्षीय छोरा रुपेश गेलालको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बेलुका साढे ५ बजे मितेरी पुलको पिलर खनेको ठाउँमा जमेको पानीमा पौडी खेल्न गएका बालक गेलालको डुबेर मृत्यु भएको स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए। यता मृतक बालकलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम