तानसेन । पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जना भन्दा बढी बिरमी भएका छन् । छिमेकीको घरमा १३ औं दिनको पुण्यतिथिका लागि भतेरको आयोजना गरिएको ठाँउमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु बिरामी परेका हुन् ।
त्याहाँ खाना खाएका उनीहरू बुधबारदेखि बिरामी परेका हुन् । आफुहरुलाइ भतेरमा बासी भात खुवाएको उनीहरुको आरोप छ । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार उनीहरुले दुई दिनअघिको बासी भात साथै मासु खाएका थिए ।
१०५ जना बिरामीमध्ये केहीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बिरामी मध्ये दुईको अबस्था गम्भीर भएकाले उनीहरुलाइ आइसियुमा राखेर उपचार गरिँदै छ । अन्य बिरामीहरुलाई भने सामान्य उपचार पछि घर फर्काइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम