पोखरा । मुस्ताङमा अन्दाजी ६८ बर्षीय इटालियन नागरिक मार्काे मोरेलियोको मृत्यु भएको छ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित सारेबुङमा शुक्रबार बिहान करिब ८ बजे उनको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बिरामी भएका मोरेलियोका उद्धारका लागि मौसममा खराबी आएपछि समयमै हेलीकप्टर नपुग्दा उपचार नपाएकै कारण उनको मृत्यु भएको हो । हाल मृतकको शव जोमसोम एयरपोर्ट ल्याएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते