अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको गायत्रीकी बहिनी ऋतु साहले जानकारी दिएकी छिन् ।
शिशु जन्म दिएर अस्पतालमै छाडेको आरोपमा पूर्व सभासद् साह र उनका पति राजेश महतोलाई मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो ।
ललितपुरस्थित मेडिसिटी अस्तालले दिएका उजुरीका आधारमा सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै साह दम्पतिलाई पक्राउ गरिएको थियो । हिरासतमा राखेदेखि नै साह दम्पति आमरण अनशन बस्दै आएका छन् । साहको शरीरमा ग्लुकोजको मात्रा कम भएको र प्रेसर घटेको बहिनी ऋतुलेले बताइन ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम