म्याग्दी। म्याग्दीमा बुधबार मजदुर दिवसकै दिन माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गएको छ।
बेनी नगरापालिका-५ चुत्रेनी स्थित बेनी दरबाङ सडकखण्डमा बाटो निर्माण गर्ने क्रममा माथीबाट ढुङ्गा माटोसहितको ढिस्को खसेर बर्दीयाका कालुराम थारुको ज्यान गएको हो ।
बर्दीया नगरपालिका–४ ठाकुरद्धारका ३५ वर्षीय थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम