सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुणस्तरिय काd नगर्ने, ढिलासुस्ती गर्ने निर्माण ठेकेदारलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताएका छन् ।
उनले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको स्वीकार गर्दै विकास कार्यमा कतै न कतै अप्ठ्यारो भइरहेको बताए । उनले ती अठ्यारा छिचोलेर सरकार अघि बढ्ने दावी समेत गरे ।
चाइनाले बिआइआर स्वीकार गरिसकेकाले अब नेपालमा रेल आउने निश्चित भएको पनि उनले बताए । उनले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम