तनहुँ । तनहुँको भानु १३ को मिर्लुङ्गमा मृत अवस्थामा एउटा भालु फेला परेको छ । घरघरमा गई मानिसलाई नै आक्रमण गरी आतंक मच्चाउने भालु मृत अवस्थामा भेटिएको हो ।
भालुले मिर्लुङ्गको चनौटे, तीनघर, बिसाउन, खड्कागाउँ, असिमुरे, सिस्ने, बाँकेपसल, मियाँगाउँ लगायतका गाउँका घरघरमा गई गाईभैसीको कुँडो, कुखुरा, फर्सी, कोदो लगायतका अन्नवाली खाने तथा मानिसलाई समेत आक्रमण गरी आतंक मच्याएको थियो ।
उक्त गाउँगाउँमा डुलेर आतंकित बनाउने ३ वटा भालु मध्य एउटा भालु गत शनिबार मृत अवस्थामा भेटिएको हो । भालुको आक्रमणबाट स्थानीय २ जना घाइते समेत भएका थिए । घाइते मध्ये एक जना उपचार पछि ठिक भएर घर फर्किका छन् भने एक जनाको पोखरामा उपचार भइरहेको छ ।
भालुकै कारण गाउँका मानिसहरु त्रसित अवस्थामा छन् । मृत अवस्थामा भेटीएको भालु बुढो भएकाले रुखबाट खसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ । मरेको भालुलाई डिभजिन वन कार्यालय तनहुँले आवश्यक प्रक्रिया पुरा गरी गाडेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते