पोखराको दिपाङ तालमा डुबेर तनहुँका १७ वर्षीय गुरुङको मृत्यु

पोखराको दिपाङ तालमा डुबेर तनहुँका १७ वर्षीय गुरुङको मृत्यु

Dipang Lake Tal

पोखरा । तालै तालको शहर पोखरा । यहाँ फेवा, बेगनास लगायतका तालहरुमा शयरका क्रममा वा असुरक्षित रुपमा पौडी खेल्दा दर्जनौंले ज्यान गुमाएका छन् । दिपाङ तालमा समेत एक किशोरको ज्यान गएको छ । माछा मार्ने क्रममा तनहुँ घर भई पोखरा ३० शिशुवा बस्दै आएका १७ बर्षिय समिर गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति माछा मार्न गएका उनी तालमा डुबेका थिए । समिर नफर्किएपछि खोजी गर्दै जाँदा उनी तालमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

विज्ञापनिक सामाग्री

https://www.facebook.com/urlnepal/videos/266482300924890/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds