बुटवल । रुपन्देहीमा बँदेल मार्नकालागि बनाइएको पासोमा परेर एकको ज्यान गएको छ । पासोमा पर्दा तिलोत्तमा नगरपालिका ११ का ४० वर्षीय मीनबहादुर गौतमको ज्यान गएको हो । गौतमसहितको एक समुहले दुईसाता अघि जङ्गलमा बँदेल मार्न विद्युतीय धरापसहितको पासो बनाएको थियो ।
सोही पासोमा परेर गत बैशाख १ गते गौतमको ज्यान गएपछि उनको शव उनका साथिहरुले जङ्गलमा लगेर गाडेको खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ ।
बँदेलको पासोमा परेर ज्यान गुएपछि उनको शव जङ्गलमा लगेर गाडेको मृतकका साथिहरुले स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान गर्न पाँच जनालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम