एजेन्सी। भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ। गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा एक व्यक्तिले पटेलमाथि थप्पड प्रहार गरेका हुन् । ती व्यक्ति दायाँतर्फबाट मञ्चमा उक्लिएर भाषण गरिरहेका पटेललाई थप्पड हानेका थिए। थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ।
थप्पड प्रहार गर्ने व्यक्तिलाई पटेलका सर्मथकहरुले कुटपिट गरेका छन्। लगत्तै प्रहरीले उनलाई उद्धार गरेको थियो। हाल उनको उपचार भइरहेको छ। पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेसमा संलग्न रहेका छन्। लोकसभा निर्वाचनको प्रचारका क्रममा भाषण गरिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते