धनकुटा : मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका—५, निगालेमा गएराति करिब १२ बजे चट्याङ लागेर सोहि ठाउँका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको हो ।
मोबाइल चार्जमा राखेर सुतिरहेका तामाङ चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारकै क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग