बुटवल । सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाल बास्कोटाले पब्जी तथा पाृर्न साइड बन्द गर्नु समाजिक उत्तरदायित्वको रुपमा देखा परेको बताएका छन् । बुटवलमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइडहरु बन्द गर्नु परेको बताएका हुन् ।
समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइडहरुले व्यक्तिको स्वतन्त्रता माथि कुनै अपराध नभएको उनको भनाई छ । पछिल्लो समय यस्ता खेलले समाजलाई उदण्ड तर्फ उन्मूख गरेको भन्दै सरकारले यस्तो निति ल्याएका उहाँको दाबी रहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम