चट्याङ लागेर तनहुँकी २४ बर्षीया भूमिकाको मृत्यु

चट्याङ लागेर तनहुँकी २४ बर्षीया भूमिकाको मृत्यु

Catatumbo-

पोखरा । चैते दशैँ मनाउन माइती घर पुगेकी एक युवतीको चट्याङ लागेर मृत्यु भएको छ । शनिबार राति चट्याङ लागेर तनहुँको शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्रीको मृत्यु भएको   हो ।

वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds