गुल्मीमा बडिगाड खोलामाथि बन्दै गरेको पक्की पुल निर्माणको अन्तिम चरणमा आएर भाँचिएको छ । मुसिकोट नगरपालिका–७ र ३ को झेंदी भन्ने स्थानमा निर्माणाधीन पुल भाँच्चिदा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटनीसहित बडिगाड गाउँपालिका–२ का तुलबहादुर राना, मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि रहेका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ।
जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले ५ करोड लागतमा ५५ मिटर लामो पुल निर्माण गरिरहेको थियो। शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो।
This will close in 3 seconds
सम्बन्धित खबर
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
गण्डकीका पाँच वटै यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय
गण्डकीका स्वास्थ्यमन्त्री: माओवादीको विरोध गर्दा ‘डेथ वारेन्ट’
बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग