काठमाडौँ । कार्यक्रम सीधा कुरा जनतासंगको मंगलबार स्पेशल रिपोर्टमा जागीरको प्रलोभनमा यौन शोषण गरेको समाचार प्रशारण भएको छ । सीधाकुरा टिमले गरेको स्टिङ अपरेशन मार्फत यस्तो गिरोहको खुलाशा गरेको हो । मंगलबारको कार्यक्रममा एउटा सहकारीले गरीब परिवार माथि गरेको ज्यादतीको स्टिङ अपरेशन सहितको रिपोर्ट र आफु प्रहरी र आर्मीको मान्छे हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरुमा खाएको पैसा समेत नतिर्ने व्यक्तिहरुका बारेको रिपोर्ट समेटिएको छ । समय रहे कालिकोटको रास्कोटमा बन्न लागेको अस्पतालको बारेमा पनि रिपोर्ट प्रसारण गरिने प्रडुसर बोहराले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम