महोत्तरी । इस्लाम धर्मको परम्परा निभाउने नाममा लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर दुई महिने बालकको मृत्यु भएको छ । सोमबार राति महोत्तरीको लोहारपट्टि नगरपालिकामा आशिक शेषका दुई महिने छोरा फिरोज शेष को मृत्यु भएको हो ।
धर्मअनुसार बालक खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने) गरिएको प्रहरीले जानकारी दिएको छ । खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएको थियो । इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका थिए । तर बालकको अत्यधिक रक्तस्राव भएपछि बालकलाई उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम