पोखरा । पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधन कारवाहीमा परेका छन् । जिल्लाको दोबिल्ला, रामघाट सहितका विभिन्न ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ ओसारपोसार गर्ने १० सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदामल नियन्त्रणमा लिएको जनाएको छ ।
कारवाहीमा परेका अधिकांस सवारीका चालकहरुसँग ढुंगा, गिटी, वालुवा जस्ता नदिजन्य पदार्थ ल्याएको भ्याट बिल नभएकाले अबैध रुपमा ओसारपोसार गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको छ । अबैध नदिजन्य पदार्थ ओसारपोसार गर्ने १ वटा ट्याक्टर र ९ वटा मिनि ट्रकसहित सामान नियन्त्रणमा लिईएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम