माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत लगातार दुई दिनको परीक्षामा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न स्थानीयस्तरमा गठित छानबिन समितिले सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन तथा केन्द्राध्यक्षसँगको अन्तक्र्रिया कार्यक्रममा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
एसईई परीक्षामा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानीय प्रशासनद्वारा तीन दिनअघि गठित चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । news source :rajdhanidaily
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम