एजेन्सी – कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला—लीगामा जित हात पारेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले आसीडी एसपान्योललाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १३ अंकको स्पष्ट अग्रता बाएको छ । बार्सिलोनाले एसपान्योललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
७० मिनेटसम्म गोलरहति खेलेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी ७१ औंख मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले ८९ औ्रं मिनेृटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना ६९ अंकसहित ला—लीगाको शीर्ष स्थानमा पुगेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ भने तेस्रो स्थानको रियल मड्रिडको ५४ अंकरहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते