भारतको निर्वाचनमा प्रधानमन्त्री ओलीको चासो !

भारतको निर्वाचनमा प्रधानमन्त्री ओलीको चासो !

kp-oli1

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक हेरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ