निर्मला हत्या प्रकरण : फेरि शंकास्पद दुई जना पक्राउ

निर्मला हत्या प्रकरण : फेरि शंकास्पद दुई जना पक्राउ

nirmala-pant-

file photo

कञ्चनपुरकी १३ वर्षीया  निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले पछिल्लो पटक अछामबाट दुई जनालाई पक्राउ गरेको छ । निर्मता हत्या प्रकरणको समाचालाई पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । यसअघि अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनय जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि अहिले प्रहरीले सूचना गोप्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ