गण्डकी प्रदेशका मन्त्रीले लिएको इन्धन बारे छानबिन गर्न उपसमिति

गण्डकी प्रदेशका मन्त्रीले लिएको इन्धन बारे छानबिन गर्न उपसमिति

Gandaki Province Pradesh (3)

गण्डकी प्रदेशको लेखा समितिले मन्त्रीहरुले कानुन बिपरीत तोकिएको भन्दा बढि इन्धन लिए, नलिएको अध्ययन गर्न  समिति गठन गरेको छ । बिभिन्न सञ्चार माध्यमहरुले मन्त्रीले दोहोरो इन्धन लिएको भन्दै समाचार प्रकाशन भएपछि लेखा समितिले छानबिन गर्न मंगलबार उपसमिति गठन गरेको हो ।

सांसद रामजी बरालको संयोजकत्वमा सांसद मेखलाल श्रेष्ठ र प्रभा कोइराला सहित ३ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । उनीहरुले इन्धन खर्चबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds