मृतककै नामको भत्ता लिन्छन् स्थानीय निकायमा

मृतककै नामको भत्ता लिन्छन् स्थानीय निकायमा

esthaniye nikaye

काठमाडौं– देशमा संघीयता लागू भएपछि सवैभन्दा बढी भ्रष्टाचार स्थानीय नियकायमा हुने गरेको पाइएको छ । धेरैजसो हिनामितना सामाजिक भत्तामा भेटिएको अख्तियारले औल्याएको छ ।

६ महिनाको अवधिमा मात्रै स्थानीय तहका ३ हजार ६ सय उजुरी अख्तियारको छानविनको घेरामा रहेको आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ ।

त्यसैगरी पत्रिकाले शुक्रबारदेखि हुन लागेका लगानी सम्मेलनको समाचारलाई पनि पहिलो पृष्ठमा स्वदेशी–विदेशी लगानीकर्ता ‘सञ्जालीकरण’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै सम्मेलनमा ७ हजार सुरक्षाकर्मी परिचालन गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ