दाजुले खेल्न सलाई कोर्दा १ महिने बहिनीको मृत्यु

दाजुले खेल्न सलाई कोर्दा १ महिने बहिनीको मृत्यु

काठमाडौं- दाङको राप्ती गाउँपालिकामा आईतबार साँझ ४ वर्षीय बालकले ‘सलाई कोरी’ खेल्दा आगलागी भएर एक महिने बालिकाको ज्यान गएको छ । हिमाल राना मगरका छोरा अमितले साँझको समयमा सलाई कोरी खेल्दा नजिकै सुतिरहेकी उनकी बहिनी संगिताको ज्यान गएको हो। अमितले कोरेको सलाई बालिका सुतिरहेको कपडामा सल्किएको थियो।

स‌ंगिताको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds