प्रधानमन्त्री ओली सीके राउतको प्रवक्ता बने !

प्रधानमन्त्री ओली सीके राउतको प्रवक्ता बने !

kp-oli-and-ck-raut

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् ।  नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दावी पनि गरे ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ