पोखरा । कास्की प्रहरीले लेकसाइडको एक रेष्टुरेन्टबाट ५८ जना स्वदेशी तथा विदेशी पर्यटकलाई आइतबार राती पक्राउ गरेको छ । विभिन्न मादक पदार्थ तथा लागु औषध सहितको ट्रान्सपार्टीमा सहभागी उनीहरुलाई लेकसाइडको द अफिस पव रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।
बैदाम प्रहरीका प्रमुख डिएसपी कोमल शाहका अनुसार पक्राउ पर्नेमा ४२ विदेशी र १६ जना नेपाली रहेका छन् । पक्राउ परेका विदेशी मध्येबाट २८ जनालाई राति नै छाडिएको छ।
बाँकी भने बैदाम प्रहरी चौकीमा छन। बैदाम प्रहरी प्रमुख डिएसपी शाहको नेतृत्वको प्रहरी टोलीले पार्टीमा सहभागी केहि व्यक्तिको साथबाट लागु औषधसमेत बरामद गरेको बताइएको छ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम