एसईई परीक्षाको तयारी गर्दै गरेकी मनिषाले गरिन आत्महत्या

एसईई परीक्षाको तयारी गर्दै गरेकी मनिषाले गरिन आत्महत्या

बुटवल– पाल्पामा आईतवार एसईई परीक्षा दिने एक किशोरीले आत्महत्या गरेकी छिन् । आइतबार पाल्पाको बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनले आज त्यस गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिने तयारीका लागि बुटवलबाट हिजो साँझ मात्रै घर आएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ