रात्रिकालीन राजधानी : नशामा झुम्दै युवतीहरु, सार्वजनिक ठाउँमा नै मोलमोलाइ

रात्रिकालीन राजधानी : नशामा झुम्दै युवतीहरु, सार्वजनिक ठाउँमा नै मोलमोलाइ

thamel-at-night

राजधानीले शुक्रबार राति काठमाडोंलाई नियाल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्यलाई आजको राजधानी दैनिकले मुख्य पृष्ठमा खबर छापेको छ ।
जाने हो ?
स्कूटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो । जो कोहीलाइ पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो ।

राजधानीले राजधानीमा हुने रात्रिकालीन विकृतिलाई यसरी लेखेको छ( सार्वजनिक ठाउँमा नै मोलमोलाइ, नशामा झुम्दै युवतीहरु, अपराध नियन्त्रणमा चुनौती, विकृतिजन्य कार्यमा बालबालिकाको प्रयोग बढ्दो, धन्दा निस्फिक्री चल्दै लगायतका विकृतिहरु उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ