नवगायक शंकर कडेलको ‘पूर्णिमा’ बनिन् भद्रगोलकी रक्षा (भिडियो)

नवगायक शंकर कडेलको ‘पूर्णिमा’ बनिन् भद्रगोलकी रक्षा (भिडियो)

Purnima

नव गायक शंकर कडेलको आवाज रहेको ‘पूर्णिमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भद्रगोलका कलाकारहरु रक्षा श्रेष्ठ र सुशान्त पाठक फिचर्ड गरिएको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् ।

विगत लामो समयदेखि जर्मनीमा रहेका कडेल नेपाल आइडल कृशल कडेलका दाइ हुन् । म्युजिक भिडियोलाई लोकप्रिय टेलिसिरियल भद्रगोलका निर्देशक दीपक आर्चायले निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

गीतको शब्द र संगीत राज खड्काको रहेको छ । प्रेम नेपाली, अमृत शर्मा पौडेल लगायतले निर्माणमा साथ दिएका छन् ।

http://gandaknews.com/purnima/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ