आगलागी हुँदा ६ महिने बालकको जलेर मृत्यु

आगलागी हुँदा ६ महिने बालकको जलेर मृत्यु

aago

साङ्केतिक चिन्ह

मुग्लिन- चितवनको इच्छाकामनामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महिने छोरा शिव चेपाङको मृत्यु भएको हो ।

आगलागीले तीन घरसमेत जलेर नष्ट भएका छन् । आगलागी आज अपराह्न २ बजेको समयमा भएको बताइएको छ । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ