सरकारले जेठ १५ गतेसम्म भत्ता नबढाए राजिनामा दिने मन्त्री बस्नेतको चेतावनी

सरकारले जेठ १५ गतेसम्म भत्ता नबढाए राजिनामा दिने मन्त्री बस्नेतको चेतावनी

mantri-ramsaran-basnet

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले संघिय सरकारले आगामि जेठ १५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि नगरे राजिनामा दिने चेतावानी दिएका छन् ।

बिहिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संघिय सरकारले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने कुरा आगामि जेठ १५ गतेसम्म पुरा नगरे आफुले मन्त्री पदबाट राजिनामा दिने बताएका हुन् ।

‘संघिय सरकारले जनताको पक्षमा धोषणा गरेको सबै कुरा पुरा गर्छ । यो कुरामा कुनै शंका नगर्नुस्’ मन्त्री बस्नेतले भने, ‘सरकारले आगामि चैत्र १५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वृद्धि गर्छ । यदी गरेन भने मन्त्री पदबाट राजिनामा दिन्छु ।’ मुलुक बिकास र समृद्ध हुनका लागि सरकारले उत्पादन क्षेत्रमा वृद्धि गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds