पोखरा, ९ चैत । केहि दिन अगाडि मात्रै हो, प्रहरी र बिप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ भन्ने खबर आएको । र, नेपाल प्रहरीले पनि यो कुरालाई पुष्टी गर्दै जवाफी कारबाहीमा आफूहरुले फायरिङ गर्नुपरेको बताएको थियो ।
तर नेकपा बिप्लव समूहले भने प्रहरीले बकवास कुरा गरेर निहत्था आफ्ना कार्यकर्तालाई झूठो आरोप लगाएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी मध्य केन्द्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले ‘बकवास’ गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम