काभ्रेमा फायरिङ भएको भन्नु ‘बकवास’ : बिप्लव माओबादी (विज्ञप्ती सहित)

काभ्रेमा फायरिङ भएको भन्नु ‘बकवास’ : बिप्लव माओबादी (विज्ञप्ती सहित)

Biplop

पोखरा, ९ चैत । केहि दिन अगाडि मात्रै हो, प्रहरी र बिप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ भन्ने खबर आएको । र, नेपाल प्रहरीले पनि यो कुरालाई पुष्टी गर्दै जवाफी कारबाहीमा आफूहरुले फायरिङ गर्नुपरेको बताएको थियो ।

तर नेकपा बिप्लव समूहले भने प्रहरीले बकवास कुरा गरेर निहत्था आफ्ना कार्यकर्तालाई झूठो आरोप लगाएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी मध्य केन्द्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले ‘बकवास’ गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ