रक्तचापबाट पीडित श्रीमतीको उपचार गर्न गएका प्रचण्डको अमेरिकी अस्पताल अगाडिको फोटो सेसन

रक्तचापबाट पीडित श्रीमतीको उपचार गर्न गएका प्रचण्डको अमेरिकी अस्पताल अगाडिको फोटो सेसन

photo parchanda

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकास्थित जोन हकिन्स् आउटप्यासेन्ट सेन्टर पुगेका छन् ।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमा अमेरीकी अस्पताल अगाडि खिचेको फोटो पोष्ट गर्दै वासङ्टन नजिकै मेरील्याण्डमा रहेको अस्पताल पुगेको जनाएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds