काभ्रे – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच काभ्रेमा गोली हानाहान भएको छ। काभ्रेको रोसी गाउँपालिका- २ मा दुवै पक्षबीच गोली फायरिङ भएको प्रहरी स्रोतले पुष्टि गरेको हो ।
प्रहरीले दुई विप्लव कार्यकर्ता पक्राउ गरेको दाबी गरेको छ। पक्राउ पर्ने उनीहरु बम विज्ञ रहेको जनाइएको छ । काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।
सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि उसका गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम