गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बेल्जियममा एउटा परेवालाई कीर्तिमानी रकम १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाखभन्दा बढी नेपाली रुपैयाँमा लिलामी गरिएको छ ।
लिलामी हाउस पीपाले अर्माण्डो नामको परेवालाई ‘लामो दूरीको सबैभन्दा उम्दा बेल्जियम परेवा’ बताएको छ । यो परेवालाई परेवाको ‘लूइस हेमिल्टन’ पनि भनिएको छ ।
यो भन्दा अघि एउटा परेवा सबैभन्दा महङ्गो रकम ३ करोड ६६ लाख नेपाली रुपैयाँमा बिकेको थियो । पीपाले भनेको छ, जब अर्माण्डाेलाई लिलामीका लागि घोषणा गरियो तब यसअघिको कीर्तिमान तोडियो । अर्माण्डाे नामको परेवा ५ सालको भएको छ र अहिले अवकाशको आनन्द लिइरहेको छ ।
सबै चिजलाई ध्यानमा राख्दै हवाई दौड लगाउने यस्ता परेवाको मूल्य २५ सय यूरो हुन्छ आफ्नो करियरको अन्तिम तीन दौडमा यसले जित हासिल गरेको छ । यो परेवाले २०१८ को एस पिजन च्याम्पियन, २०१९ को पिजन ओलम्पिक र अंगूलेम जितेको छ ।
अर्माण्डोले अवकाशको आनन्द लिइरहे पनि उनका मालिक भने उसलाई प्रजनन गराएर उसका वंश अगाडि बढाउने सोचमा छन् ।
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग