काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा मिलेमतो गरेको आरोपम वडाअध्यक्षसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मालपोत कार्यालय रंगेली मोरङका दुई नायब सुब्बासहित सातविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले मोरङको साविक सिजुवा ८ को जग्गाको एकै दिन दुई पटक कित्ता गरी बिक्री गरेका आरोपमा मालपोतका नासु प्रदीप घिमिरे, देवीप्रसाद लुइटेल र वडाध्यक्ष दानालाल राजवंशीसहित सातविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग दाबी गरिएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम