कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्दा प्रमाण लुकाएको आरोप लागेका ६ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रहरीको बयान र थुनछेक बहसपछि जिल्ला अदालतको बहस बुधबार सकिएको हो।
तत्कालीन डिएसपी ज्ञानबहादु सेठ्ठिलाई ९ लाख, इन्सपेक्टर एकिन्द्र खड्कालाई ९ लाख, सब इन्सपेक्टर जगदीश भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई साढे ३ लाख, सइ रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई साढे २ लाख धरौटीमा रिहा गरेको हो। यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते