बन्दको दिन किन आए पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम ?

बन्दको दिन किन आए पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम ?

gyanendra_

जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणको क्रममा जनकपुरधाम आइपुगेका छन्।

उनी बिहीबार सर्लाही, शुक्रबार उदयपुरको गाईघाट र शनिबार सप्तरीका मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।
झापाबाट जनकपुर आएका पूर्वराजा शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले ‘राजा ल्याउ, देश बचाउ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।

यो समाचार अन्नपूर्णपोष्टकबाट साभार गरिएको हो । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ