नडराउनुस र लुटेराहरुलाई लुट्न नदिनुस् : प्रधानमन्त्री ओली

नडराउनुस र लुटेराहरुलाई लुट्न नदिनुस् : प्रधानमन्त्री ओली

pm oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा लुटपाट मच्चाउने जाेकोहीलाई कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।

काठमाडौंमा भएकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारबाही गर्ने निर्णय लिएको स्पष्ट पारेका  हुन् ।

https://youtu.be/bROAYaZ7RjQ?t=52

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे ।

उनले राजनीतिका नाममा लुटपाट मच्चाउने, विध्वंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक पार्टी मान्न नसकिने तर्क गरे । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे ।

यो समाचार khabarhub बाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ