नेतृत्व गर्न सक्ने क्षमता विद्या जी सँगपनि छ : प्रचण्ड

नेतृत्व गर्न सक्ने क्षमता विद्या जी सँगपनि छ : प्रचण्ड

Prachanda dahal

file photo

पोखरा । १३ दिनअघि मात्रै निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा निर्वाचन गराउने विषमा अहिले केन्द्रमा खासै छलफल नभएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् ।

सोमबार पोखरा बिमान स्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  रबिन्द्रको क्षेत्रमा निर्वाचन हुने विषयमा जिल्ला पार्टीसँग सल्लाह गरेर मात्र अघि बढ्ने उनले बताए ।

‘जिल्ला पार्टीका साथीहरूले के भन्नुहुन्छ भन्ने पनि हुन्छ। परिवारका सदस्य भित्रबाट नै जाँदा राम्रो हुन्छ। राजनीतिक नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ विद्याजी। सबै पक्ष विचार गरेर पार्टीले उचित निर्णय गर्छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ