१० बर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ

१० बर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १३ बर्षीय बालक पक्राउ

pakrau

  १० बर्षीया बालिकामाथि जबरजस्ती करणीको गरेको १३ बर्षीय बालक पक्राउ परेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय दाङले बालिकालाई जबरजस्ती गरेको आरोपमा सोही ठाउँका किशोरलाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १० की १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा सोही ठाउँका १३ वर्षीय किशोलाई पक्राउ गरेको हो ।

पीडितका बुवाको जाहेरीका आधारमा किशोरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक रामप्रसाद घर्तीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ