‘फेसबुकमार्फत २० जनाको बालविवाह’

‘फेसबुकमार्फत २० जनाको बालविवाह’

facebook photo

काठमाडौँ : सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालबिवाह न्यूनीकरणक लागि हरेक बर्ष अरबौँ बजेट खर्च गर्ने गरेपनि बालविवाहअझै न्यूनीकरण हुन सकेको छैन ।

केन्द्रीय बालकल्याण समितिका अनुसार चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको देखिन्छ ।

प्रकाशमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना ९१० जोडी० ले उमेर नपुग्दै विवाह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ