१४ वर्षीया बालिकाको सामूहिक बलत्कार

१४ वर्षीया बालिकाको सामूहिक बलत्कार

Rape

रौतहट : रौतहटमा १४ बर्षिय बालिकाको सामूहिक बलत्कार गरीएको छ । बिहिबार दिउसो उक्त बालिकालाई तीन जना यूवाहरुले सामूहिक बलत्कार गरेका हुन् ।

१४ बर्षिया बालिकालाई सामूहिक बलत्कार गरेपछि हत्या गरी रौतहटको गुजरा नगरपालिका–२ स्थित जंगलमा फालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालिकालाई यूवकहरुले फकाउँदै ना ५४ प ६४६८ नम्बरको मोटरसाइकलमा नजिकैको जंगलमा लगेर सामूहिक बलत्कार गरेका हुन् ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आरोपीहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालयदे जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ