रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, अनेरास्ववियुकी अध्यक्ष लामाले दिइन् एक लाख

रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना, अनेरास्ववियुकी अध्यक्ष लामाले दिइन् एक लाख

rabindra-adhikari

काठमाडौं :  हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना गरिएको छ ।

बुधबार कीर्तिपुरमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा अक्षय कोषका लागि सांसद एवं अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले एक लाख रुपैयाँ प्रदान गरेकी छिन् ।

अक्षय कोष २० लाख रुपैयाँको बनाउने योजना रहेको छ। कार्यक्रममा अनेरास्ववियूले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ